• news update
  • 15-Year-Old Boy Commits Suicide In Siliguri | Nepali News Update 01 | 28th July 2018

    Share
  • Follow Us

  • पन्ध्र वर्षीय एकजना किशोरले आत्महत्या गरेको घटनाले उक्त क्षेत्रमा शोकको लहर छाएको छ। उक्त घटना सिलगढी नगरनिगमको 44 नम्बर वार्डस्थित दशरथपल्ली बजार इलाकामा शुक्रवार साँझमा भएको हो। पुलिस सुत्रले दिएको जानकारी अनुसार शुक्रवार साँझ विशाल सरकार नाम गरेको नाबालकले आफ्नो कोठामा गलामा पासो लगाएर आत्महत्या गरे। पारिवारिक सुत्रले दिएको जानकारी अनुसार गत तीन महिना अघिदेखि तिनीहरू यहाँको दशरथ पल्लीमा एउटा घरको भाडामा बस्थे।

    Share

    Comments

    Leave a Reply

    This site uses Akismet to reduce spam. Learn how your comment data is processed.